काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले ५ सय र हजार दरका पुराना भारतीय रुपैयाँ नोट सटही गर्नेबारे विस्तृत मोडालिटी र स्वघोषण फारमको नमुना प्रस्ताव गरेको एक सातासम्म पनि भारतबाट जवाफ आएको छैन् ।