चलचित्र ‘झेली’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन्, सुरविना कार्की । सुरुवाती दिनमा फोटोसुट र चलचित्रमा हट दृश्य दिएकै कारण यी नायिकाले चर्चा पाइन् । तर, अब उनी चलचित्र छानेर मात्र गर्ने र भूमिकालाई प्राथामिकतामा राख्ने बताउँछिन् ।
अनलाइन खबरबाट