तनहुँ, १० मंसिर । तनहुँका डिएसपी सुरेन्द्रबहादुर गुरुङले बस चालकमाथि कुटपिट गरेको भन्दै यातायात व्यवसायीले पृथ्वी राजमार्ग बन्द गरेका छन् ।
कार्कीले लाइसेन्स दिन नमानेपछि डिएसपी गुरुङले चालक कार्कीमाथि हातपात गरेको भन्दै यातायात व्यवसायीले राजमार्ग अवरुद्ध गरेका हुन् । चालकहरुले अहिले प्रहरी विरुद्ध नाराबाजी गर्दै गाडी चल्न दिएका छैनन् ।