काठमाडों, ८ मंसिर । मैतीदेवीस्थित कोठाबाट मण्डिखाटारमा रहेको पार्टी कार्यालय जाने क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गुडिरहेको माइक्रोबाट लडेर घाइते भएका छन्।