Indrenionline.com

नयाँ शक्तिको नजरमा शान्ति सम्झौताको एक दशको उपलव्धी यस्ता रहे

काठमाडौं, ५ मंसिर । तत्कालिन एनेकपा माओवादीबाट वाहिरिएको डा. बाबुराम भटटराई नेतृत्वमा रहेको नयाँ शक्ति नेपालले शान्ति सम्झौता भएको दश बर्षमा अपिल जारी गरेको छ । नयाँ शक्तिले १० बर्षमा संविधानसभाबाटै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको घोषणा हुनु एक महत्वपूर्ण उपलब्धी मानेको छ ।

नयाँ शक्तिले देखेका उपलब्धीहरु