विराटनगर, ४ मंसिर । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले दलहरूबीच अधिकतम सहमति खोजेर यसै साता संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन् ।
नेता पुनले नागरिकता, भाषा, राष्ट्रियसभामा हुने प्रतिनिधित्वको विषयमा करिब सहमित भइसकेको बताए ।