काठमाडौं, ३ मंसिर । व्यवस्थापिका संसद अन्र्तगत अर्थ समितिको बैठक आज बस्ने भएको छ । समितिको कार्यालय सिंहदरबारमा बिहान ११ बस्ने बैठकमा भारत सरकारले लगाएको ५ सय र एक हजार दरका नोटको प्रतिवन्ध पछि नेपालमा रहेका नोटको व्यवस्थापनको बारेमा छलफल हुने छ ।