
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठन भएको समितिले आम भारतीय बैंक, सरकारसँग छलफल गरेर समाधानको पहल गर्नेछ । समितिले पाँच सय र हजार दरका भारु सटही समस्या समाधान नहुन्जेल काम गर्ने छ । तर आइतबारसम्म समितिलतई प्रतिवेदन बुझाउन समय दिइएको छ ।