हेटौँडा, २ मंसिर । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले संविधान संशोधनमा नेपाली काँग्रेसको मूमिका अग्र हुने भएका छन् ।
नेता पौडेलले आफ्नो दलले मधेसवादी लगायतका दलहरुसँग समझदारी बनाएर संविधान संशोधन र निर्वाचनका लागि सहज वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह दृढता प्रकट गरे ।