धनकुटा, मंसिर २ धनकुटाको मुलघाट स्थित तमोर नदीमा पौडी खेल्ने गएका एक बालक बेपत्ता भएका छन् । बुढीमोरङ्ग–७ का ऋषीमान राईका १६ वर्षीय छोरा गंगा राई तमोर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।