काठमाडौं, २ मंसिर । संविधान संशोधन लगायत समसामयीक राजनीतिक विषयमा छलफल गर्न तीन दलका शीष नेताबीच बालुवाटारमा बैठक शुरु भएको छ ।