रुपन्देही, १ मंसिर । रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको ज्यान गएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका रेश्मीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा ज्यान भएको हो ।