नवलपरासी, ३० कातिर्क । बाघको आक्रमणबाट नवलपरासीमा एकजनाको ज्यान गएको छ । कावासोतीस्थित शिव सामुदायिक वनको रातमाटे जङ्गलमा घाँस काट्न गएका कावासोती– ११ बुढौलीकुनाका ४५ वर्षका डिलबहादुर श्रेष्ठको बाघको आक्रमणबाट ज्यान गएको हो ।