
शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय लमही अर्जुन खोलाका सई दोर्ण बहादुर बुढाको कमाण्डमा गएको टोलीले चौधरीलाई मृत फेला पारेको हो ।
उनको शब पोष्ट मार्टमका लागि प्राथामिक स्वास्थ्य चौकी लमही पठाईएको छ । उनी शुक्रबार आफ्ना साथीहरुसंगै राप्ती नदिमा नुहाउन गएको पारीवारीक स्रोतले जानकारी दिएको छ ।