Indrenionline.com

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराद्वारा राप्ती उपक्षेत्रीय अस्पतालको निरीक्षण ( फोटो फिचर )

दाङ २६ कार्तिक । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज बिहान राप्ती उपक्षेत्रिय अस्पतालको निरीक्षण गरेकाछन । उपक्षेत्रीय अस्पतालले आयोजना गरेको कार्यक्रममा  पुगेर ‘जिल्ला अस्पताल दाङलाई राप्ती उपक्षेत्रिय अस्पताल बनाउन आफुले महत्वपूर्ण  भूमिका निर्वाह  गरेको र अब यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्नेकाममा पनि आफुले भरपुर प्रयास गर्ने कुरा उल्लेख गरेकाछन  ।