डोल्पा, २४ कार्तिक । डोल्पाको उत्तरी भेगस्थित उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय ६ महिनाका लागि बन्द भएका छन् । कात्तिक महिनाको सुरुसँगै भएका हिमपात र वर्षात्ले अत्याधिक चिसो बढेर बस्न नसकिने भएकाले ६ महिनाका लागि सम्पूर्ण विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।