रुपन्देही, २४ कार्तिक । रुपन्देहीमा विद्युत चोरी गरेको भन्दै प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।
उनीहरुबाट १४ लाख बक्यौता असुल उपर गरिएको केन्द्रले बताएको छ । रुपन्देहीका सीमा क्षेत्रमा विद्युत चोरीका घटना बढी हुने गरेका कारण कारवाहीको अभियान चलाउनु परेको केन्द्रले जनाएको छ ।