माधव वेल्वासे
कपिलवस्तु २३ कार्तिक । कपिलवस्तुमा एक महिलालाई जवरजस्ति करणी गरेको आरोपमा एक व्याक्तिलाई प्रहरिले पक्राउ गरेको छ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ११ वस्ने ३८ वर्षिय हिरा कामि पक्राउ परेका हुन ।