काठमाडौं, २३ कार्तिक । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
भारतमा रहँदा उनले जवारालाल नेहरु विश्वविद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी भएका थिए ।