
उनले भने ‘ एउटा भुकम्प बैशाख १२ को भुकम्पले देशलाई हल्लाएको थियो , त्यस्को पिडा सेलाउन नपाउदै अर्को अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको प्रकरणले देश हल्लायो । ’ लोकमान सिंह कार्किले भ्रष्टाचारी भएकाले उनका बिरुद्ध आफुहरुले महाअभियोगको प्रस्ताव दर्ता गराएको उनले बताए ।