काठमाडौं, २३ कार्तिक । नेपाल वायुसेवा निगमले विस्थापन गर्न लागेको बोइङ–७५७ एसीए सिरिजको जहाज ६ महिनापछि बल्ल नेपाल ल्याइएको छ ।अन्तरराष्ट्रिय उडान गरिरहेको जहाज मर्मत गर्नै नसक्ने गरी बिग्रिएपछि निगम सञ्चालक समितिले गत जेठमै विस्थापन गर्ने निर्णय गरेको थियो ।