काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भारतमा विद्यावारिधिको उपाधि दिइएको छ । नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मानित गरेको हो ।