कार्तिक २१, काठमाडौं । छठ पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको गौरीघाट, रानीपोखरी र कमलपोखरीको कार्यक्रममा सहभागी भएका छन् ।