रुकुम, २१ कार्तिक । रुकुमको पेउघा गाविसमा एउटा बाख्राले २ ओटा टाउको भएको पाठीलाई जन्म दिएको छ । पेउघा गाविस–६ की यामकुमारी बिकको बाख्राले २ ओटा टाउको भएको पाठीलाई जन्म दिएको हो ।