जनकपुर, २१ कात्तिक । सद्भावना पार्टीका धनुषा उपाध्यक्ष रामचन्द्र चौधरीको आज बिहान करेन्ट लागेर ज्यान गएको छ । बिहान १० बजे नुहाएर घरको छतमा कपडा सुकाउन गएको बेला बिजुलीको नाङ्गो तारमा छोइँदा करेन्ट लागेर चौधरीको ज्यान गएको हो ।