सहकारी शिविर कार्यक्रममा सहकारी निती, ऋण निती, सुशासन, सेयर, अवलोकन भ्रमण, आर्थिक, नियामावलीलगायतका विषयमा जानकारी गराइएको थियो ।
सुशीला आचार्यको अध्यक्षता तथा सांसद देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण विमला गौतमले गरेकी थिईन् ।