कुशुम वि.क
बर्दिया २० कार्तिक । बर्दियाको मगरागाडीमा एउटा अजिङ्गगर फेला परेको छ । मगरागाडि गाविस वार्ड न ६ सीउनिया स्थित विनोद परियारको खेतमा आज करिब ७ किलो भएको र लम्वाइ ५ फुट भएको अजिङ्गगर फेला परेको स्थानियवासी प्रकाश थापाले बताउनु भयो ।