इन्द्रेणी संवाददता
देउखुरी, १७ चैत ।
गढवा गाविस वडा नं. ५ मनिकापुर निवासी खरक बहादुर पुनको घरमा आगलागी हुदा डेढ लाख वढीको क्षती भएको छ ।

आगो स्थानीय वासिन्दा र दमकलको मद्धते नियन्त्रणमा लिइएको थियो ।।