सुनसरी, १९ कार्तिक – धरानमा एक युवकको छुरा हानी हत्या गरिएको छ । ६ जनाको एक समूहले धरान-१३ का रोदन ताम्राकारलाई छुरा हानेर हत्या गरेको हो ।
एक युवकको हत्या, आरोपमा ५ जना पक्राउ