कार्तिक १८, काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरेको छ ।