काठमाडौं १७ कार्तिक । जम्मु कश्मीरको सीमा रेखामा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

भारतीय अधिकारीहरुका अनुसार १८ जनाको ज्यान जाने गरी भएको उरी घटनापछि जम्मु कश्मीरको नियन्त्रण रेखामा भएका गोलाबारीमा अहिलेस्म्म ८ सुरक्षाकर्मी र चार नागरिकको मृत्यु भएको छ ।
अनलाइनखबरबाट