दाङमा गए राति दस जुवाडे पक्राउ परेका छन । दाङको धर्ना गाविस वडा न. २ धर्नाबाट १० जना जुवाडे जुवा खेल्दै गरको अवस्थामा वडा प्रहरी कार्यलयको टोलिले पक्राउ गरेको हो ।