कुसुम बि क / बर्दिया
कार्तिक १५ । बर्दियाको शिवपुर गाबीस वडा ६ लन्कापुरमा जंगलीले हात्तीले आतंक मच्चाएको छ । गयराती जंगली गाउँ मा पसेर घर भत्काउन थालेपछि स्थानीयबासी आतंकित छन् ।
खाना पकाउने भान्सा घर र आफुहरु बस्ने घर भत्कायको हो । जंगली ले हात्तिले घर भत्काय पनि कुनै मनबिय छेती नभएको स्थानिय पदम खडकाले बताउनु भयको छ ।