काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नै निवासमा विशेष कार्यक्रममा दियो जलाएर दिपावली मनाएका छन् । ओबामामो सरकारी आवास हृवाइट हाउसले आधिकारिक फेसबुक र ट्वीटर पेजमा यसको जानकारी दिएको छ र तस्वीर पनि पोष्ट गरेको छ । सन्देशमा लेखिएको छ, अमेरिका र विश्वभरमा उज्यालोको पर्व मनाइरहका सबै मानिसलाई दिवापली (दिवाली)को शुभकामना ।
अनलाइन खबरबाट