
अध्यक्ष श्रेष्ठले नेपाल सम्बतको अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रम राखिएकोले ईच्छुक रक्तदाता तथा समस्त नेवार समुदायलाई कार्यक्रममा उपस्थितीको लागि अपिल गर्नु भएको छ ।
साथै त्यसै दिन परेको मह पुजाको सगुन वितरण कार्यक्रम का साथै संस्थाको विकासका लागि सहयोग पु¥याउने व्यक्तित्वहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको समितिका सचिव रोशनमान श्रेष्ठले जानकारी दिनु भएको छ ।