Indrenionline.com

तुलसीपुरमा होटेलको छतबाट हाम फाल्दा किशोरीको मृत्यु

तुलसीपुरको  सल्यान रोडस्थित  हाटेल ग्रीन हाउसको छतबाट हाम फाल्दा एक जना किशोरीको ज्यान गएको छ । उक्त होटेलमा प्रहरीले छापा मार्ने क्रममा  हाेटलकाे छतबाट हामफाल्दा  तुलसीपुर १८ निवासी पुनम कार्की गम्भीर घाइते भएको र घाइते पुनमको उपचारका क्रममा अञ्चल अस्पताल तुलसीपुरमा मृत्युु भयकाे प्रहरीको भनाइ छ ।

तस्वीर : शरद रेग्मीको फेसबुकबाट