काठमाडौंं, ११ कार्तिक । कुनै समयमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए हावाबाट विद्युत निकाल्छु, जनताको घरघरमा ग्याँसको पाइप पु¥याउछु । यति भन्दा धेरैले खिस्सी गरेका थिए । केपीको फूस्सा कुरा समेत भनेका थिए ।