दाङ देउखुरी जिल्ला अदालतले २०६९ साल असार पाँच गते गरेको फैसलाले यादबलाई दुई बर्ष ६ महिना कैद सजाय तोकेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
उनी २०६८ साल मंसिर २२ गते देखी फरार रहेका थिए । यादबलाई आबश्यक कारबाहीका लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाईएको एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
