
जसपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक नैन कार्र्कीका अनुसार तुलसीपुर वाट सितलपुर तर्फ जाँदै गरेको ग ७ प ४२९३ नम्वरको स्किुटीलाई बाँकेवाट तुलसीपुर तर्फ आउँदै गरेको ना ४ ख ६१५९ नम्वरको वसले तुलसीपुर १२ हरिपौरा चोकमा ठक्कर दिँदा स्किुटीमा सवार विक गम्भिर घाईते भएको प्रहरीले बताएको छ ।
राति साढे सात बजेतिर भएको दुर्घटनामा परी घाईते भएका बिकलाई राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।