केही समय यता रगतमा संक्रमण देखिएपछि बलिउड नायिका सन्नी लियोनी निकै चिन्तीत र तनावमा छिन् । रगतमा संक्रमण देखिएकै कारण डाक्टरले रक्सी र मासु खानाबाट रोक लगाइएको छ । डक्टरको सल्लाह अनुसार उनी शाकाहारी खाना खाने गरेकिछिन् ।
उनको रगतमा संक्रमण देखिएकाले डाक्टरले रगत सफा गर्नुपर्ने सम्मको सुझाव दिएका छन् । सन्नी परम्परागत चिनियाँ उपचार विधिमा भरोसा गर्ने भएकीले यही पद्धती अनुसार उपचार गराउने गर्छिन ।