काठमाडौं ६ कार्तिक अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोगको प्रस्ताव दर्ता गरेपछि कार्की स्वत निलम्बन भएकाछन ।
प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्व दर्ता भएको महाअभियोगको प्रस्तावको व्यवस्थापिका संसदले निर्णय नगरेसम्म बस्न्यातले कार्कीको कार्यभार सम्हाल्ने छन् ।