बलिउड नायिका सन्नी लियोनले अब रक्सी र मासु खान नपाउने भएकी छिन् । उनलाई उनका डाक्टरले शाकाहारी खानेकुरा खान आग्रह गरेका छन् । उनका डाक्टरले उनलाई रक्सी र मासुलगायत अन्य विभिन्न खानेकुरा खाँदै नखानसमेत सुझाएका छन् ।
‘स्याड मर्निङ १ मेरा परम्परागत डाक्टरले मलाई मेरो दैनिकी परिवर्तन गर्न सल्लाह दिएका छन । मैले क्याफिन, अल्कोहोल, डेरी प्रोडक्ट, मासु र मसालेदार खानेकुराबाट टाढै रहनुपर्ने बताए, ’ उनले थपिन् ।