
तिहारअघि नै संविधान संसोधन प्रस्ताव तयार गर्नुपर्ने भएकाले त्यसमा पार्टीले लिने अग्रसरताका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । नेता अग्निप्रसाद सापकोटाले संविधान संसोधन, लोकमानसि)ंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव लगायतका विषयमा पार्टीले धारणा तय गर्ने बताउनुभयो ।
बैठक अहिले बिहान ९ बजे बोलाइएको छ ।