इन्द्रेणी संवाददाता
दाङ, ४ कार्तिक । नेकपा एमाले दाङले नयाँ कार्यसमितिको नामावली सार्वजनिक गरेको छ । १२ औ ं जिल्ला अधिवे शनबाट सर्वसम्मत हुने ६७ सदस् यीय कार्यसमितिको नामावली सार्वजनिक गरेको हो ।
यसै गर ी क्षे त्र नं. १ बाट कुलबहादुर के सी, शो भा घिमिर े र मीना गुरुङ, २ बाट र ाममणि पाण्डे , हे मर ाज पुन र पुष्पा पो ख्रे ल, ३ बाट विवे क श्रे ष्ठ, द्रो ण बहकर ी र शो भा शाह र क्षे त्र नं. ४ बाट भो जर ाज ओ ली, शे र बहादुर खड्का र सावित्रा रि जाल र ५ बाट मे घर ाज भुसाल र धमकली चौ धर ी रहेका छन् ।
त्यस्तै घो र ाही नगर पालिकाबाट भर त अर्याल र हुमा डिसी, तुलसीपुर नगर पालिकाबाट कृष्ण भुसाल त्यस् तै महिलातर्फबाट सावित्रा विश्वकर्मा, तार ा दे वको टा, चित्रा धिताल र सीमा न्यौ पाने , दलिततर्फ विजय विक, कृष्ण दमाई र मानबहादुर विक, दलित महिलातर्फ र मादे वी ने पाली, जनजातितर्फ प्रे मबहादुर थापा र दिलबहादुर पुन, जनजाति वै कल्पिक तर्फ धुपनार ायण चौ धर ी, जनजाति महिलातर्फ यमी पुन र हिर ादे वी पुन, मुस् िलम पुरुषतर्फ प्रे मबक्स मियाँ र महिला तर्फ अनार कली मियाँ, मजदुर तर्फ शिवर ाज पन्थी, अपांगतर्फ चिन्तामणि पौ डे ल चयन छन् ।
त्यस्तै वै कल्पिक सदस् यहरुमा र विलाल बस् ने त, लालबहादुर के सी, किर ण भण्डार ी, कुलबहादुर लामिछाने , कालीर ाम चौ धर ी, पवन रि जाल, कै लाश र ो का, विष्णु परि यार , शिल्पा चौ धर ी, मनसर ा ओ ली, लीलावती ने पाली र सीता चौ धर ी चयन भएका छन् ।