काठमाडौं ४ कार्तिक। काठमाडौँ मा हुनलागेको विराट हिन्दु सम्मेलनले पुर्व राजा ज्ञानेन्द्रलाई हिन्दु सम्राट घोषणा गर्ने तयारी गरेको छ ।
३५ दलीय मोर्चाको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ भने कार्यक्रमको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्नेछन् ।