काठमाडौं, ३ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएकोछ । संसदमा प्रतिनिधित्व गर्ने एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदले महाअभियोग दर्ता गराएका हुन् ।