काठमाडौ ३ कार्तिक । कक्षा दशको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परिक्षा सञ्चालका लागि आवश्यक तयारी सुरु गरेको छ ।
पनिकाले परीक्षा सञ्चालका लागि आवश्यक तयारी सुरु गरिसकेको छ । परीक्षाका लागि आवेदन फारम र कक्षा नौमा २०७४ को परीक्षाका लागि रजिष्ट्रेसन फारम भरिसकेको छ । परीक्षाका लागि उत्तरपुस्तिका छपाइको तयारी भइरहेको पनि रेग्मीले बताए ।