एजेन्सी, २ कार्तिक – ब्राजिलको एक जेलमा दुई पक्षका कैदीबन्दीबिच भएको झडपमा २५ जनाको मृत्यु भएको छ ।
७ सय ४९ जना क्षमता रहेको जेलमा १४ सय कैदीबन्दी रहेका थिए । जेलको भित्ता फुटाएर भाग्ने क्रममा दुई पक्षिय कैदिबन्दीबिच भडप भएको हो । कैदीबन्दीको संख्या सबैभन्दा धेरै मध्ये चौथो ठूलो देश ब्राजिलमा हाल छ लाख कैदीबन्दी रहेका छन् ।