उदयपुर, कात्तिक २ – उदयपुरको कटारी बजारबाट मिर्चैयाका लागि छुटेको जीपले मिर्चैयाबाट कटारीका लागि छुटेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कटारी–७ का पुष्कर थापाको घटनास्थलमै ज्यान गएको छ ।