तुलसीपुर । दाङको तुलसीपुर – घोराही सडक खण्ड अन्तर्गत संग्राम खोलामा ट्याक्टरले ठक्करदिदा एकजना पैदल यात्रीको ज्यान गएको छ ।
प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्युु भएपछि चालक फरार छन् ।